होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चिनियाँ टोली राष्ट्रपति कार्यालयमा
समाचार

चिनियाँ टोली राष्ट्रपति कार्यालयमा

  • नागरिक रैबार
चिनियाँ टोली राष्ट्रपति कार्यालयमा

काठमाडौं । नेपालको चार दिने भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली राष्टर्पति विद्यादेवी भण्डारी भेट्न शीतल निवास पुगेको छ ।
येझाउको टोली आइतबार नेपाल आएलगत्तै उच्च तहको भेटघाटमा जुटेको हो ।

ये झाउको टोली त्रिवि विमानस्थलमा ओर्लेलगत्तै नेपालस्थित चिनियाँ दूतावास पुगेको थियो । त्यसपछि आइतबार उक्त टोली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि शीतलनिवास पुगेको हो । चिनियाँ टोली ४ बजेर ४८ मिनेटमा राष्टर्पति निवास प्रवेश गरेको उच्च सुरक्षा स्रोतले जनाएको छ । टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी,सहित प्रधानमन्त्री ओली, नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्षद्वय प्रचण्ड र माधव नेपाललगायतका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै