होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमकाे सदस्यमा कार्की
बाजुरा बिशेष

उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमकाे सदस्यमा कार्की

  • नागरिक रैबार
उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमकाे सदस्यमा कार्की

नागरिक रैबार/बाजुरा १२ पुस। उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशकाे कार्यकारिणी सदस्यमा बाजुराका गाेपाल कार्की निर्विरोध चयन भएका छन् ।

शनिबार  दिपायलमा भएको उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेश साधारण सभाबाट बाजुराका कार्की सदस्यमा निर्विरोध चयन भएका हुन् ।

बाजुरा वाणिज्य संघका सचिव समेत रहेका कार्की उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशकाे कार्यकारिणी सदस्यमा बाजुराबाट निर्विरोध चयन भएको बाजुरा उद्योग बाणिज्य सघ बाजुराका कार्यालय सचिव टेकबहादुर धामीले बताएका छन् ।

विज्ञापन

बाजुराको बडीमालिका नगरपालिका वडा नम्मर २ घर भएका कार्की बाजुरा जिल्लामा २०५८ सालदेखि ब्यवसायमा सक्रिय हुँदै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार