होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • त्रिवेणी नगरपालिकाद्धारा विद्यार्थीहरुलाई प्याड वितरण
समाचार

त्रिवेणी नगरपालिकाद्धारा विद्यार्थीहरुलाई प्याड वितरण

  • नागरिक रैबार
त्रिवेणी नगरपालिकाद्धारा विद्यार्थीहरुलाई प्याड वितरण

चक्र बहादुर अएडी, बाजुरा १२ पुस। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्वर ८ कालापानिमा रहेको नरसिंह आधारभुत विद्यालयलाई नगरपालिका द्धारा प्याड वितरण गरिएको छ । विद्यालयमा अध्यान गर्न आउन कक्षा ६ ,७, ८ का किशोरीहरुलाई पढाईमा अवरोध नहोस भन्ने उदेश्यले आईतवार प्याड वितरण गरिएको विद्यालयले जानकारि दिएको छ ।
महिनावारि भएको अवस्थामा धेरै जसो छात्राहरु विद्यालय नआउने गरेको र घरमै वस्ने गरेकोले विद्यालयमा नियमित गराउनका लागि केहि राहात पुगोस भनेर नगरपालिका द्धारा विद्यालयलाई प्याड वितरण गरिएको वडा नम्वर ८ का वडा अध्यक्ष भिम बहादुर थापाले बताउनु भयो ।
आज विद्यालयमा एक कार्यक्रमका विच वितरण गरिएको छ । सो कार्यक्रममा वडा नम्वर ८ का वडा अध्यक्ष भिम बहादुर थापा , विद्यालय व्यवस्थापन समिति सम्पुण शिक्षक विद्यार्थिको सहभागितामा वितरण गरिएको विद्यालयले जानकारि दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ दिन अगाडि

भर्खरै