होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र २६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वडा सचिवलाई कोरोना देखिएपछि नगरका सेवा वन्द
समाचार

वडा सचिवलाई कोरोना देखिएपछि नगरका सेवा वन्द

  • नागरिक रैबार
वडा सचिवलाई कोरोना देखिएपछि नगरका सेवा वन्द

नागरिक रैबार/बाजुरा १२ मंसिर। जिल्लाको बुढीगंगा नगरपालिकाका एक जना वडा सचिवलाई कोरोना संक्रमण देखिएपछि नगरपालिकाले नगरका सेवा ३ दिनका लागि बन्द गरेको छ ।
नगरपालिकामा एक पछि अर्को गर्दै कर्मचारी र जनप्रतिनिधिहरुमा कोरोना संक्रमण हुन् थालेपछि नगरपालिकाले आगामि आईतबार सम्मका लागि नगरका सेवा बन्द गरेको नगरपालिकाले बताएकाे छ ।
यस अघि नगर प्रमुख दिपक शाह, बुढीगंगा २ का वडा अध्यक्ष हिरालाल थापालाई कोरोना संक्रमण देखिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै