होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गुल्मीमा जीप दुर्घटनाः ५ जनाको मृत्यु, दुई घाइते
समाचार

गुल्मीमा जीप दुर्घटनाः ५ जनाको मृत्यु, दुई घाइते

  • नागरिक रैबार
गुल्मीमा जीप दुर्घटनाः ५ जनाको मृत्यु, दुई घाइते

गुल्मीः गुल्मीको इस्मामा जिप दुर्घटाना हुँदा ५ जनाको मृत्यु भएको छ भने अन्य २ जना गम्भीर घाइते भएका छन् ।

आज बिहान इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप हुलामै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

थप विवरण आउन बाँकी ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार