होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • आज १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण
देश/प्रदेश

आज १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण

  • नागरिक रैबार
आज १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण

गत २४ घण्टामा नेपालमा १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ सय २३ को पीसीआर गर्दा आज १ हजार ५ सय ७३ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ । जसमध्ये अहिले देशभर १९ हजार ९ सय १९ सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत पछिल्लो २४ घण्टामा ८ सय ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विज्ञापन

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार अहिले देशभर ६ हजार २ सय ८१ जना क्वारेन्टाइनमा बसेका छन् । आइतबार १० संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार