होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रियसभाको हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी
समाचार

राष्ट्रियसभाको हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी

  • नागरिक रैबार
राष्ट्रियसभाको हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी

काठमाडौं, ११ पुष । सरकारले संघीय संसद राष्ट्रियसभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार बेलुका बसेको बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । संसदका दुई अधिवेशनबीचको समय ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार पुस १७ गतेदेखि बस्नेगरीराष्ट्रिय सभाको अधिवेशन आह्वान गरिएको हो । संघीय संसदको प्रतिनिधिसभा भने विघटन भइसकेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार