होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • निर्वाचन आयोग अगाडि योगेशको सम्बोधन : यो सूर्य चिन्ह, यो हसिया हथौडाको झन्डा हाम्रो हो
राजनीति

निर्वाचन आयोग अगाडि योगेशको सम्बोधन : यो सूर्य चिन्ह, यो हसिया हथौडाको झन्डा हाम्रो हो

  • नागरिक रैबार
निर्वाचन आयोग अगाडि योगेशको सम्बोधन : यो सूर्य चिन्ह, यो हसिया हथौडाको झन्डा हाम्रो हो

काठमाडौं, १० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य योगेश भट्टराईले आधिकारिक नेकपा बालुवाटारको नेकपा नभएर सडकको नेकपा भएको बताएका छन् । नेता भट्टराईले सूर्य चिन्ह र हसिया हथौडा आफूहरुको भएको बताएका हुन् ।

शुक्रबार बिरोध प्रर्दशनपछि काठमाडौंको कान्तिपथ स्थित निर्वाचन आयोग अगाडिको कोणसभालाई सम्बोधन गर्दै नेता भट्टराईले प्रतिनिसभा पुनः स्थापना नहुदासम्म र नेकपाका नेता बालुवाटारमा नबस्दासम्म आन्दोलन जारी रहने बताए ।

निर्वाचन सबैधानिक आयोग भएकोले तलमाथि गर्न नपाउने समेत बताए । उनले भने,‘यो सूर्य चिन्ह, यो हसिया हथौडा झन्डा हाम्रो हो ।’नेता भट्टराईले सभामुखले तत्काल संसद अधिवेशन बोलाउनुपर्ने माग समेत गरे । उनले भने, ‘बहुमत मात्रै होइन दुई तिहाई सांसदहरु संसदमा उपस्थित हुन्छ ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार