होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख १८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल रेडक्रस सोसाईटी बझाङद्वारा पहिरो पिडीतलाई गैरखाद्य सामाग्री वितरण
समाचार

नेपाल रेडक्रस सोसाईटी बझाङद्वारा पहिरो पिडीतलाई गैरखाद्य सामाग्री वितरण

  • नागरिक रैबार
नेपाल रेडक्रस सोसाईटी बझाङद्वारा पहिरो पिडीतलाई गैरखाद्य सामाग्री वितरण

प्रदिप मलासी ,बझाङ ।नेपाल रेडक्रस सोसाईटी बझाङ शाखाले खप्तडछान्ना गाउँपालिका वडानं ७ गोर्खाली गाउँका पहिरो पिडीत केहि परिवारलाई गैरखाद्य सामाग्री सेट बितरण गरेको नेपाल रेडक्रस सोसाईटी बझाङका मन्त्री ईश्वरनाथ जोशीले जानकारी दिएका छन् । गत साउँन महिनाको २५/२६ र २८ गते आएको अबिरल बर्षाका कारण घरमाथी बाट पहिरो आएर केहि परिवार घर बिहिन अवस्थामा रहेका केहि परिवारलाई गैरखाद्य सामाग्री सेट बितरण गरेको छ ।

अहिले सो गाउँका केहि पहिरो पिडीत आएर सामान लिएर गएको र केहि परिवारहरुले समान लिन बाँकी रहेको नेपाल रेडक्रस सोसाईटी बझाङका मन्त्री ईश्वरनाथ जोशीले बताए । उनले भने हामीले प्रहरीको स्थलगत मुचुल्का अनुसार आएका पिडीत परिवारलाई तत्काल उनिहरुको घाँउमा मलम लगाउन शाखाको तर्फबाट गैरखाद्य सामाग्री सेट दिएको बताए ।

बिगत देखिनै पिडामा परेका परिवार लाई राहत बितरण,बिपत ब्यावस्थापनमा सहयोग,जिल्लाका बिभिन्न स्थानीय तहमा रहेका बिकट बस्तीमै गएर कोरोना न्युनिकरण समबन्धी जनचेतना अभिबृद्धी कार्यक्रम,क्वारेनटिन ब्यावस्थापनमा सहयोग जस्ता सामाजिक कार्यमा सहयोग गदै आएकोे नेपाल रेडक्रस सोसाईटी बझाङ्गका सभापति खडक बहादुर बोहराले बताएका छन् ।

विज्ञापन

उनले भने यस्तो बर्खायामको प्राकृतिक बिपत र कोरोना भाईरस महामारी लाई मध्येनजर गरी जिल्लाको खप्तडछान्ना गाउँपालिका,बित्थडचिर गाउँपालिका,तलकोट गाउँपालिका र जयपृथ्बी नगरपालिका मा “बिपत ब्यावस्थापन संरक्षण तथा आपतकालिन स्वास्थ्य सेवा प्रवाह ” सम्बन्धी स्थानीयतहहरु संग अभिमुखीकरण कार्यक्रम गरी समाजमा रहेका पिडीत घर परिवार र समुदायलाई तत्काल घाउमा मलम लगाउन र समाजमा भएका कुरीती कुसंस्कारलाई अनत्य गरी सभ्य र सालीन समाजको परिकल्पना गर्ने हेतुले अहिले आफु लागिरहेको सभापति खडक बहादुर बोहराले बताए ।

अहिले जिल्लाको बिभिन्न गाउँमा पहिरोका कारण स्थानीयहरु घरबिहिन अवस्थामा रहेका छन् भने कोहि आपत्कालिन अवस्थामा रहेका छन् । खप्तडछान्ना गाउँपालिका ७ को धर्तिवाडा टोल, तिखाढुङ्गा लगायत वडा भित्रका सम्पूर्ण टोलमा साउन २८ गते गएको बाढी पहिरोले स्थानीय बासिन्दाहरुका बस्ने घरहरु पनि जोखिम्मा परेका छन् र केहि परिवारहरु छिमेकिको घरमा र गोरु बाध्ने छानामा बस्दै आएको पहिरो पडिति कुमभराज जोशीले बताए ।

उनले भने नसोचेको ठाउँबाटै पहिरो आएर घरको धुरी ढाकेको छ अहिले हामी सबै परिवारहरु घर नजिकैको भैसी बाध्ने छानामा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार