होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • थप ७२ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ६७५ पुग्यो
देश/प्रदेश

थप ७२ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ६७५ पुग्यो

  • नागरिक रैबार
थप ७२ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौँ । थप ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ६७५ पुगेको छ । नयाँ संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार