होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गौमुलमा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते
समाचार

गौमुलमा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते

  • नागरिक रैबार
गौमुलमा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते

नागरिक रैबार/बाजुरा १३ फागुन । बाजुराको गौमुल गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ ।

ट्याक्टर दुर्घटना हुँदा  ८ जना घाईते भएका छन् भने एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

गाैमुल गाउँपालिका निलासैनबाट गाउँपालिका घट्मुना आउँदै गरेको ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर   दुर्घटनाकाे थप विवरण आउन बाकी रहेको जिप्रका बाजुराले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार