होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालय बन्द
समाचार

सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालय बन्द

  • नागरिक रैबार
सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालय बन्द

धनगढी : चालकमा कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय आशिंक रुपमा बन्द गरिएको छ।

मुख्यमन्त्री त्रिलोचन भट्टसहित स्वकिय सचिवालय र कार्यालयका अधिकासं कर्मचारी सेल्फ क्वारेन्टिनमा बसेपछि कार्यालय आशिंक रुपमा बन्द भएको हो।

मुख्यमन्त्रीका स्वकिय सचिव शिवसिंह ओलीले कार्यालय आशिंक रुपमा बन्द भएको हो। उनले मुख्यमन्त्री भट्टसंगै प्रमुख सचिव लगायतका कर्मचारी क्वारेन्टिनमा बसेको जानकारी दिए।

विज्ञापन

‘सबैको कोरोना परीक्षणका लागि डाक्टरसंग छलफल गरेका थियौँ,’ उनले भने, ‘डाक्टरबाट दुई/तीन दिनपछि परीक्षण गर्दा ठिक हुन्छ भन्ने सल्लाह आयो। सोही अनुसार कोरोना परीक्षण गर्ने तयारी छ।’

आईतवार मात्रै मुख्यमन्त्री भट्टका चालकमा कोरोना संक्रमण पुष्टि भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार