होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • समायोजन नभएका कर्मचारीलाई यथास्थानबाटै सेवा दिन निर्देशन
समाचार

समायोजन नभएका कर्मचारीलाई यथास्थानबाटै सेवा दिन निर्देशन

  • नागरिक रैबार
समायोजन नभएका कर्मचारीलाई यथास्थानबाटै सेवा दिन निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र स्थानीय तहमा समायोजन भइ रमना लिन बाँकी रहेका स्वास्थ्यकर्मीलाई हाल कार्यरत कार्यालयमै खटिन निर्देशन दिएको छ । कोभिड अवधिभर ती स्वास्थ्यकर्मीलाई हाल कार्यरत स्थानमै खटिएर सेवा दिन मन्त्रालयको सचिवस्तरिय बैठकले निर्देशन दिएको हो ।

कर्मचारी कार्यरत कार्यालयलाई त्यहीबाट तलब खुवाउन समेत सरकारले निर्देशन दिएको छ । हाल अस्पतालमा कार्यरत तर अन्य कार्यालयमा समायोजन भएका स्वास्थ्यकर्मीहरुलाई पनि कोभिड अवधिभर रमना नदिई साविक अस्पतालले काममा लगाइ तलब भत्ता ख्वाउनुपर्ने भएको छ ।

 

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार