होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • सावधान, धेरै केरा खानु हानिकारक !
पत्रपत्रिका

सावधान, धेरै केरा खानु हानिकारक !

  • नागरिक रैबार
सावधान, धेरै केरा खानु हानिकारक !

विश्वको प्रायः सबै ठाउँमा पाइने फल हो, केरा । साधरणतया सुरूमा हरियो भएपनि केरा पाकेपछि पहेंलो, वैजनी र रातो रंगको हुने गर्दछ । यसको सेवनले शरीरमा विभिन्न फाइदाहरु प्राप्त हुने गर्दछ ।

तर सबै बेला केरोको सेवन लाभदायी नहुनसक्छ । एकैचोटि धेरै केरा खाँदा स्वास्थ्यमा गम्भिर असर पर्ने गर्दछ । दैनिक ६ भन्दा बढी केराको सेवनले शरीरलाई हानी हुने गर्दछ ।

केराममा भिटामिन, मिनरल तथा पोटेसियम पाइन्छ । आवश्यकताभन्दा बढी पोटेसियमले स्वास्थ्यलाई हानि गर्दछ ।केराले मुटुको ढुकढुकीलाई सन्तुलित राख्न मद्दत पुर्याउँछ । केराको सेवनले शरीरमा इन्सुलिनको मात्रालाई सही राखेर रगतमा चिनीलाई नियन्त्रण गर्ने काम पनि यसले गर्दछ ।

विज्ञापन

केरा खाँदा रक्तचाप नियन्त्रणमा रहन्छ । तर शरीरमा पोटेसियमको मात्रा धेर वा कम भएमा मुटुको ढुकढुकी बिग्रन सक्छ ।यसले पेटमा पीडा उत्पन्न समेत गराउँछ । त्यसैले स्वास्थ्यविज्ञहरू अत्यधिक केरा नखान सल्लाह दिन्छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार