होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ट्याक्टर दुर्घटनामा परी जुम्लामा एक बालकको ज्यान गयो
समाचार

ट्याक्टर दुर्घटनामा परी जुम्लामा एक बालकको ज्यान गयो

  • नागरिक रैबार
ट्याक्टर दुर्घटनामा परी जुम्लामा एक बालकको ज्यान गयो

मृत्यु हुनेमा सोही स्थानका सात बर्षीय सुदिप बुढा रहेका छन् । घाइते मध्ये एकको अवसथा गम्भीर रहेको प्रहरीले बताएको छ । उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। बाँतागाउँबाट जुम्ला सदरमुकामतर्फ आउँदै गरेको ट्याक्टर अन्यन्त्रीत भएर दुर्घटनामा परेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार