सोमवार, अशोज ५, २०७७
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • कोल्टीको दानसाँगु खोलामा आएको बाढीले एकको मृत्य
पत्रपत्रिका

कोल्टीको दानसाँगु खोलामा आएको बाढीले एकको मृत्य

  • नागरिक रैबार
कोल्टीको दानसाँगु खोलामा आएको बाढीले एकको मृत्य

नरदिप वड/कोल्टी ३ भदौ । बुढीनन्दा नगरपालिका स्थित दानसाँगु खोलामा आएको बाढीले एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा  सोही नगरपालिका ६ कि झिमु लवार रहेकी छन् ।

मृतक लवारलाइ मंगलबार दिउसो अरूको काम गरेर राति घट्ट पिस्न गएको बेला दानसाँघु खोलामा आएको बाढिले बगाएको हो । अविरल वर्षाकै कारण दानसाँगु खोलामा आएको बाढीले २ वटा घर बगाएको छ भने करोडौको खेति योग्य जमिन बगरमा परिणत गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार