होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नारायणगढ-मुग्लिङ सडकखण्ड दुईतर्फि अवरुद्ध
देश/प्रदेश

नारायणगढ-मुग्लिङ सडकखण्ड दुईतर्फि अवरुद्ध

  • नागरिक रैबार
नारायणगढ-मुग्लिङ सडकखण्ड दुईतर्फि अवरुद्ध

नारायणगढ-मुग्लिङ सडकखण्ड दुईतर्फि अवरुद्ध भएको छ । आज विहान साँढे ५ बजेतिर सडक खण्डको भरतपुर महानगरपालिका २९ को चौध किलो, सत्र किलो र घुमाउने भन्ने स्थानमा ठूलो पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

अबिरल बर्षासँगै आएको पहिरो हटाउन केही समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार