नागरिक रैबार

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • विज्ञापन
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • हाम्रो बारेमा
बुधबार, साउन १, २०८२
जोडिनुहोस
खबर प्रवाह
बुधबार, साउन १, २०८२
  • होमपेज
  • राजनीति
  • देश/प्रदेश
  • विजनेश
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • रोचक
  • समाज
नागरिक रैबार
ENGLISH
  • बाजुरा बिशेष
  • अस्पताल
  • प्रधानमन्त्री
  • वैदेशिक रोजगारी
  • रोजगार
  • नेपाली सिनेमा
  • नेपाल बार एशोसिएशन
  • घोडेजात्रा
  • अदालत
  • होमपेज
  • देश/प्रदेश
  • छाउपडी दुई महिलामाथि कुटपिट
देश/प्रदेश

छाउपडी दुई महिलामाथि कुटपिट

  • नागरिक रैबार
छाउपडी दुई महिलामाथि कुटपिट
शनिबार, माघ ४, २०७६
  • अ
  • अ
  • अ
कञ्चनपुर, ४ माघ / सरकारले महिला हिंसा र महिला माथी हुने रुढिबादी विभेद अन्त्य गर्नका लागि छाउगोठ भत्काउने अभियान देशैभरी शुरु गरेको छ ।

सरकारले सारेको अभियान सरकात्मकतर्फ उन्मुख भएका बेला कञ्चनपुरमा दुई महिलामाथी कुटपिट भएको छ  ।

जिल्लाको बेलडाँडी गाउँपालिका–१ टाईगरबस्तीका स्थानीय गिता खडका र ईश्वरी खडकामाथी कुटपिट भएको प्रहरीले जनाएको छ ।

महिनावारी भएको समयमा  आफ्नो घरको बाटो हिडेको निहुमा बेलडाँडीका दल बहादुर शाहले कुटपिट गरेको जनाएको छ ।

पीडित खडका परिवारले महिनावारी  भएका बेला आफ्नो घरको बाटो हिडेर भैसीले दुध दिन छाडेको आरोपमा देउरानी–जेठानीमाथी कुटपिट गरेको बताएका छन् ।

शाहको कुटपिटबाट घाईते भएका गिता र ईश्वरीको धनगढी स्थित नोभा अस्पतालमा उपचार भईरहेको छ । घाईते ईश्वरी खडकाले महिनावारी भएका बेला आफ्नो घरको बाटो किन ? हिडेको भन्दै देउरानी गितालाई गालीगलैच गर्दैगर्दा आफुले चुप लाग्नु भनेपछि आफुमाथी पनि कुटपिट गरेको बताईन् ।

अघिल्लो समाचार

ए डिभिजन लिग : मनाङ र थ्रीस्टारबीच दुई-दुई गोलको बराबरी
ए डिभिजन लिग : मनाङ र थ्रीस्टारबीच दुई-दुई गोलको बराबरी

अर्को समाचार

सिन्धुपाल्चोकको बाह्रविसेमा निषेधाज्ञा जारी
सिन्धुपाल्चोकको बाह्रविसेमा निषेधाज्ञा जारी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

१
बाजुराका ३ जना कृषकलाई भिमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण
२
स्वामीकार्तिक जोड्ने मोटरेवल पुल निर्माणका लागि २ करोड बजेट
३
मार्तडी बजारका मुख्य ठाउँमा सिसि क्यामरा जडान
४
सुदूरपश्चिमका विभिन्न ठाउँमा लगातार भारी वर्षा, बाढीको खतरा
५
राष्ट्रिय प्रतिभा र प्रादेशिक पुरस्कारबाट शाह र थापा सम्मानित हुने
६
एसईई परीक्षाको नतिजा प्रकाशित

सम्बन्धित समाचार

देशभर मनसुनी वायुको प्रभाव, यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार
देशभर मनसुनी वायुको प्रभाव, यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर […]

  • १८ घन्टा अगाडि
सरकारी भुक्तानीको आज अन्तिम दिन, एकैदिन १९५ अर्बको चेक काट्नुपर्ने बाध्यता
समाचार
सरकारी भुक्तानीको आज अन्तिम दिन, एकैदिन १९५ अर्बको चेक काट्नुपर्ने बाध्यता

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा सरकारी खर्चका लागि भुक्तानी गर्ने बुधवार अन्तिम दिन हो । महालेखा नियन्त्रक कार्यालयले असार २५ पछि चेक जारी गर्न सार्वजनिक निकायलाई निषेध गरेका कारण चालु वर्षमा भएका अत्यावश्यक बाहेकका खर्चको भुक्तानी बुधबारभित्र दिइसक्नुपर्छ । मंगलबारसम्म सरकारले ७८.८४ प्रतिशत मात्रै सरकारी खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले […]

  • ७ दिन अगाडि
बाढीपहिरोले प्रमुख १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध
देश/प्रदेश
बाढीपहिरोले प्रमुख १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन्। यसैबीच, बाढी पहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी […]

  • ७ दिन अगाडि
गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
देश/प्रदेश
गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । महाशाखाका अनुसार वाग्मती, गण्डकी र लुम्बिनीलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । […]

  • ७ दिन अगाडि
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभालाई सम्बोधन गर्दै
Breaking News
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभालाई सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।स्पेन भ्रमणबारे जानकारी दिने उद्देश्यले प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्न लागेका हुन् । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर प्रधानमन्क्री ओली शुक्रबार स्वदेश फर्किएका थिए । एक साता लामो स्पेन बसाइको क्रममा प्रधानमन्त्री ओलीले स्पेनका समकक्षीसहित संयुक्त राष्ट्रसंघका महासचिव […]

  • १ हप्ता अगाडि
साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने
देश/प्रदेश
साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागु गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थले सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सबै सार्वजनिक सबंस्थान, बोर्ड समिति, प्रतिष्ठानलाई पत्राचार गरेर योगदानमा […]

  • २ हप्ता अगाडि

लोकप्रिय समाचार

बाजुराका ३ जना कृषकलाई भिमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण
बाजुराका ३ जना कृषकलाई भिमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण
  • २ हप्ता अगाडि
स्वामीकार्तिक जोड्ने मोटरेवल पुल निर्माणका लागि २ करोड बजेट
स्वामीकार्तिक जोड्ने मोटरेवल पुल निर्माणका लागि २ करोड बजेट
  • ४ हप्ता अगाडि
मार्तडी बजारका मुख्य ठाउँमा सिसि क्यामरा जडान
मार्तडी बजारका मुख्य ठाउँमा सिसि क्यामरा जडान
  • २ हप्ता अगाडि
सुदूरपश्चिमका विभिन्न ठाउँमा लगातार भारी वर्षा, बाढीको खतरा
सुदूरपश्चिमका विभिन्न ठाउँमा लगातार भारी वर्षा, बाढीको खतरा
  • २ हप्ता अगाडि
राष्ट्रिय प्रतिभा र प्रादेशिक पुरस्कारबाट शाह र थापा सम्मानित हुने
राष्ट्रिय प्रतिभा र प्रादेशिक पुरस्कारबाट शाह र थापा सम्मानित हुने
  • २ हप्ता अगाडि
एसईई परीक्षाको नतिजा प्रकाशित
एसईई परीक्षाको नतिजा प्रकाशित
  • ३ हप्ता अगाडि

भर्खरै

गौमुलमा भिरबाट लडेर एक जनाको मृत्यु
गौमुलमा भिरबाट लडेर एक जनाको मृत्यु
स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम बाजुराबाट बाहिरियो
स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम बाजुराबाट बाहिरियो
देशभर मनसुनी वायुको प्रभाव, यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव, यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
बडीमालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
बडीमालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
बुढीगंगा नदीमा बगेर एक जनाको मृत्यु
बुढीगंगा नदीमा बगेर एक जनाको मृत्यु
बाजुराको बडीमालिका मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न
बाजुराको बडीमालिका मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न
सरकारी भुक्तानीको आज अन्तिम दिन, एकैदिन १९५ अर्बको चेक काट्नुपर्ने बाध्यता
सरकारी भुक्तानीको आज अन्तिम दिन, एकैदिन १९५ अर्बको चेक काट्नुपर्ने बाध्यता
बाढीपहिरोले प्रमुख १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध
बाढीपहिरोले प्रमुख १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध
गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
मार्तडीमा जीप र अटो एक आपसमा ठोकिँदा एक जना महिला घाइते
मार्तडीमा जीप र अटो एक आपसमा ठोकिँदा एक जना महिला घाइते

ट्रेन्डिङ

बाजुरा बिशेष
अस्पताल
प्रधानमन्त्री
वैदेशिक रोजगारी
रोजगार
नेपाली सिनेमा
नेपाल बार एशोसिएशन
घोडेजात्रा
अदालत
लगानी सम्मेलन

सिफारिस

चैत २ गतेदेखि उपभोक्ता अदालत सञ्चालनमा आउने, यसले कस्ता मुद्दा हेर्छ ?

चैत २ गतेदेखि उपभोक्ता अदालत सञ्चालनमा आउने, यसले कस्ता मुद्दा हेर्छ ?

‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रममा बाजुराको चोयाकोट मावि छनोट

‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रममा बाजुराको चोयाकोट मावि छनोट

तीन जिल्लाका सीडीओ फेरिए, २४ सहायक सीडीओ सरुवा

तीन जिल्लाका सीडीओ फेरिए, २४ सहायक सीडीओ सरुवा

बडीमालिका ९ को वडा कार्यालयमा स्थानीयद्धारा ताला

बडीमालिका ९ को वडा कार्यालयमा स्थानीयद्धारा ताला

नागरिक रैबार
  • सूचना विभाग दर्ता नं.२३८४/०७७/७८
  • कम्पनि दर्ताः २४१७६९/०७७/७८
  • सम्पर्क ठेगानाः मार्तडी, बाजुरा
  • फोनः ०९७–५४१२४९, ९८४८५२३५४०
  • ९८६८४४७२९७, ९८४८५२३३७६
  • अध्यक्ष/संचालक
    रमेश वि.क.
  • सम्पादकः
    रणबहादुर विक
  • समाचार संयोजकः
    प्रेमबहादुर वि.क.
  • कार्यकारी सम्पादक
    मदन वि.क.
  • समाचारदाता
    प्रकाश वि.क. कमला वि.क.

महत्वपूर्ण लिंकहरु

बाजुरा विशेषः
  • बडीमालिका
  • बुढीगंगा
  • त्रिवेणी
  • बुढीनन्दा
  • हिमाली
  • गौमुल
  • खप्तड क्षेडेदह
  • स्वामीकार्तिक
  • जगन्नाथ
विजनेश
  • बजार
  • पर्यटन
  • रोजगार
  • कर्पोरेट
  • बैँक र वित्त
  • अटो
  • सूचना-प्रविधि
समाचार
  • समाज
  • खेलकुद
  • जीवनशैली र स्वास्थ्य
  • प्रवास
  • अन्तर्राष्ट्रिय
मनोरञ्जन
  • ब्लोअप
  • गसिप
  • बलिउड/हलिउड
  • भिडियो
विविध
  • विचार र ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल
नागरिक रैबार

लाटा घटाल मल्टिमिडिया हाउस प्रा.लि.द्धारा संचालितः©2019-2075Nagarikraibar.com सर्वाधिकार सुरक्षित

Developed by:
Suga