होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • धनगढीमा एकैदिन संघीय सरकारका ४ मन्त्री
देश/प्रदेश

धनगढीमा एकैदिन संघीय सरकारका ४ मन्त्री

  • नागरिक रैबार
धनगढीमा एकैदिन संघीय सरकारका ४ मन्त्री

धनगढी– संघीय सरकारका एक मन्त्री धनगढीमै रहेको अवस्थामा आज थप तीन जना संघीय मन्त्री धनगढी आउने भएका छन्। संघीय सरकारको भूमि सुधार मन्त्री पदमा अर्याल धनगढीमै छिन् भने आज थप तीन जना संघीय मन्त्री धनगढी आईरहेका हुन्।

स्थानीय प्रशासनका अनुसार आज बिहान वन मन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री बिना मगर र भौतिक पूर्बाधार मन्त्री पार्वत गुरुङ आउने कार्यक्रम तय भएको छ। मन्त्री बस्नेत र मगर श्री एयरलाईन्सको जहाजबाट धनगढी आउने कार्यक्रम रहेको छ भने गुरुङ आज बिहान बुद्ध एयरको जहाजबाट धनगढी आउने कार्यक्रम रहेको छ।

उनीहरु मध्ये दुई जना मन्त्री शुक्लाफाँटा राष्ट्रिय निुकञ्जको कार्यक्रममा सहभागी हुने छन् भने मन्त्री अर्याल नापीको कार्यक्रममा सहभागी हुनेछिन्। दिनेशखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार