होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • झलनाथ खनाल र भारतीय राजदूतबीच भेटवार्ता
समाचार

झलनाथ खनाल र भारतीय राजदूतबीच भेटवार्ता

  • नागरिक रैबार
झलनाथ खनाल र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं । नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । खनाल निवास डल्लुमा राजदूत क्वात्राले बरिष्ठन नेता खनालसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा पूर्वप्रधानमन्त्री खनाल र राजदूत क्वात्राबीच दुई देश बीचको आपसी हितको विषयमा कुराकानी भएको खनालका स्बकिय सचिब कृष्ण भट्टराईले जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै