होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कैलालीमा जीपको ठक्करबाट बोर्डिङ स्कुलका प्रिन्सिपलको मृत्यु, चालक पक्राउ
देश/प्रदेश

कैलालीमा जीपको ठक्करबाट बोर्डिङ स्कुलका प्रिन्सिपलको मृत्यु, चालक पक्राउ

  • नागरिक रैबार
कैलालीमा जीपको ठक्करबाट बोर्डिङ स्कुलका प्रिन्सिपलको मृत्यु, चालक पक्राउ

धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्मवर ६ मा जीप र मोटरसाईकल ठोक्किदा ज्यान गुमाएका एक जनाको सनाखत भएको छ।

मोटरसाईकल चालक समेत रहेका गम्भीर कोटकेनीको मृत्यु भएको हो। प्रहरीका अनुसार उनीसंग जोशीपुर गाउँपालिका स्थायी ठेगानको मतदाता परिचयपत्र फेला परेपनि उनी गोदावरी ८ मा बस्दै आएका थिए।

ईलका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले लालपुरमा बा २० च ५१२८ नम्वरको जीप र से ४ प ७३९८ नम्वरको मोटरसाईकल एक आपसमा ठोक्किदा उनको मृत्यु भएको जानकारी दिए। जीप चालक गौरीगंगा नगरपालिका वडा नम्वर ४ का जिवन विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार