होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमालीमा हिउँपहिरोमा परेर ९ बाख्रा मरे, १४ वेपत्ता
समाचार

हिमालीमा हिउँपहिरोमा परेर ९ बाख्रा मरे, १४ वेपत्ता

  • नागरिक रैबार
हिमालीमा हिउँपहिरोमा परेर ९ बाख्रा मरे, १४ वेपत्ता

नागरिक रैबार/बाजुरा ३ माघ। जिल्लाको हिमाली गाउँपालिका ३ बिच्छ्यामा हिउँपहिरोमा परेर ९ वटा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार हिउँपहिरोमा परेर ९ वटा बाख्रा मरेका छन् । त्यस्तै हिउँपहिरोमा परि १४ बाख्रा ब्यपत्ता भएका छन । व्यपत्ता भएका बाख्राहरुको खोजि भईरहेको छ ।

जिल्लाको उच्च हिमाली क्षेत्रमा निरन्तर वर्षा संगै हिमपात भईरहेको छ । हिमपातकै कारण जिल्ला भरको जनजिवन कष्टकर बनेको छ । अत्याधिक चिसो बढेकै कारण यहाँका स्थानीयहरु घरभित्रै बस्न बाध्य भएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार