सोमवार, अशोज ५, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बडीमालिका नगरपालिका ८ का बलबहादुर रावलको भारतमा मृत्यु
समाज

बडीमालिका नगरपालिका ८ का बलबहादुर रावलको भारतमा मृत्यु

  • नागरिक रैबार
बडीमालिका नगरपालिका ८ का बलबहादुर रावलको भारतमा मृत्यु

नागरिक रैबार/बाजुरा ३१ भदौ। बडीमालिका नगरपालिका ८ रावलबाडाका लालबहादुर रावलका छोरा ३२ वर्षिया बल बहादुर रावलको भारतमा मृत्यु भएको छ ।

रोजगारीको सिलसिलामा भारतमा काम गर्दै आएका रावल मंगलबार राति काम गर्न जाने क्रममा भारतको राजस्थान श्रीगंगानगर भन्ने ठाउँमा मोटरसाईकल दुर्घटनामा परेर शक्त घाईते भएका थिए ।

मोटर साईकल दुर्घटनामा परेर शक्त घाईते भएका रावलको उपचारका क्रममा बुधबार दिउसो भारतको अम्बे हस्पिटलमा मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार