सोमवार, अशोज ५, २०७७
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • थप १५ सय ३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुग्यो
देश/प्रदेश

थप १५ सय ३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुग्यो

  • नागरिक रैबार
थप १५ सय ३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुग्यो

काठमाडौं, ३१ भदौ । नेपालमा थप १५ सय ३९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार थप १५ सय ३९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार