होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर २८, २०८१
जोडिनुहोस
  • होमपेज
  • धर्म / संस्कृति
  • नुवाकोटमा ४५ हल गोरुको ‘भीडन्त’
धर्म / संस्कृति

नुवाकोटमा ४५ हल गोरुको ‘भीडन्त’

  • नागरिक रैबार
नुवाकोटमा ४५ हल गोरुको ‘भीडन्त’

नुवाकोट– नुवाकोटमा गोरु जुधाइने मेला सुरु भएको छ । आज नुवाकोटको तारुकासहित तीन स्थानमा गोरु जुधाइन लागेको हो । प्रत्येक वर्षको माघे संक्रान्तिको दिन गोरु जुधाइने मेलाको आयोजना हुँदै आएको छ । यसवर्ष तीन स्थानमा गरी ४५ हल गोरु जुधाइँदै छ ।

तारकेश्वर गाउँपालिका वडा नं. ३ चन्दनीमा २२ हल, विदुर-१० नेत्रावतिमा १५ हल र पञ्चकन्या गाउँपालिका-३ मा ८ हल गोरु जुधाइने आयोजकको भनाइ छ ।

मेलामा जित्ने गोरुका धनीलाई नगदसहित पुरस्कृत गरिने छ। नुवाकोटको तारुकामा माघेसङ्क्रान्तिको दिन पहिलादेखिनै गोरु जुधाइदै आएको छ।

विज्ञापन

उक्त मेला हेर्न राजधानी काठमाडौंदेखि देशका विभिन्न भागबाट सर्वसाधारण नुवाकोट पुग्ने गरेका छन् ।खबरहवबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार