होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख ३०, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराका १ सहित सुदूरपश्चिममा थप ५३ जनामा कोरोना पुष्टि
देश/प्रदेश

बाजुराका १ सहित सुदूरपश्चिममा थप ५३ जनामा कोरोना पुष्टि

  • नागरिक रैबार
बाजुराका १ सहित सुदूरपश्चिममा थप ५३ जनामा कोरोना पुष्टि

बाजुराका १ सहित सुदूरपश्चिममा थप ५३ जनामा कोरोना पुष्टि भएको छ ।  सेती प्रादेशिक अस्पताल प्रयोगशालामा साेमबार १९७ नमूना परीक्षण गर्दा कैलालीका ४३ सहित सुदूरपश्चिमका ५३ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका थप ४१ जनामा संक्रमण देखिएको जानकारी दिए।

यस्तै कैलालीकै गोदावरी नगरपालिकाका २ जना, कञ्चनपुरको बेलौरी नगरपालिकाका ४ जना, भीमदत्त नगरपालिकाका २ जना, त्यसैगरी शुक्लाफाँटा नगरपालिका र बेलडाडी गाउँपालिकाका १/१ जनामा समेत संक्रमण पुष्टि भएको छ।

विज्ञापन

उता बझाङ र बाजुराका १/१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै