होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बुढीनन्दामा पहिरोमा पुरिएर १ जनाको मृत्यु
बाजुरा बिशेष

बुढीनन्दामा पहिरोमा पुरिएर १ जनाको मृत्यु

  • नागरिक रैबार
बुढीनन्दामा पहिरोमा पुरिएर १ जनाको मृत्यु

नागरिक रैबार/ बाजुरा ३० असार । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ३ मा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ ।

पहिराेमा पुरिएर मृत्यु हुनेमा  बुढिनन्दा नगरपालिका वडा न ३ मेलढुस्काका ७२ बर्षिया शिब बोहोरा रहेका छन् ।

साेमबार दिउसो गाइ गोरु चराउन गएका बेला मेलढुस्का काप्कोट सडकको बिचमा गोरु चराउन गएका बेला पहिरोमा पुुुुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका  प्रहरी निरीक्षक दानबहादुर  रोकायाले बताएका छन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार