होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • थप ३५ सय ५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुग्यो
देश/प्रदेश

थप ३५ सय ५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुग्यो

  • नागरिक रैबार
थप ३५ सय ५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुग्यो

काठमाडौं, २७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ३५ सय ५६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार थप ३५ सय ५६ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार