होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वडाध्यक्षको निधनको शोकमा भरतपुर महानगरपालिका बन्द
समाचार

वडाध्यक्षको निधनको शोकमा भरतपुर महानगरपालिका बन्द

  • नागरिक रैबार
वडाध्यक्षको निधनको शोकमा भरतपुर महानगरपालिका बन्द

२६ असोज, चितवन । कोरोना संक्रमणबाट वडाध्यक्षको निधन भएपछि भरतपुर महानगरपालिका र मातहतका कार्यालय आज सोमबार एक दिनका लागि बन्द गरिएको छ ।

महानगरकी मेयर रेनु दाहालले एक विज्ञप्ती जारी गर्दै भरतपुर–२० का वडाध्यक्ष मणिलाल तामाङको निधनमा दुःख ब्यक्त गरेकी छिन् । जारी विज्ञप्तीमा शोक मनाउन एक दिन महानगरपालिका र त्यस मातहतका सबै कार्यालय बन्द रहने उल्लेख छ ।

 

विज्ञापन

वडाध्यक्ष तामाङको कोरोना संक्रमणबाट आइतबार विहान ११ः३० बजे भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनलाई असोज १६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष तामाङ चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो जनप्रतिनिधि हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार