होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • नेपाल विद्यार्थी संघले गर्याे आयल निगम घेराउ
देश/प्रदेश

नेपाल विद्यार्थी संघले गर्याे आयल निगम घेराउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
नेपाल विद्यार्थी संघले गर्याे आयल निगम घेराउ

काठमाण्डाै २८ असार । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगम घेराउ गरेको छ। निगमको नाफा उच्च रहेकै समयमा मूल्यवृद्धि गरिएकोप्रति संघले विरोध जनाएको हाे। दुई साता नहुँदै निगमले शुक्रबार पुनः दोस्राेपटक पेट्रोलियम पदार्थमा मूल्य बढाएको थियाे। कोरोना महामारीकाे चपेटामा परेका जनतालाई थप पीडा दिने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै संघले विरोध जनाएको नेबि संघ त्रिभुवन बिश्वविधालय समिति सचीव योगेन्द्र रावल ले बताए। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुको बजार मूल्यसमेत बढ्ने भन्दै संघले आपत्ति जनाएको छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति
Breaking News
नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति

प्रेम वि.क.काठमाडौं, साउन ११।नेपालको पहिलो व्यावसायिक सडक सुरुङ नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौंको नागढुङ्गाबाट धादिङको सिस्ने खोलासम्म निर्माण गरिएको २.६८८ किलोमिटर लामो सुरुङमार्गले नौबिसे–काठमाडौं सडकखण्डको यात्रा करिब ३ किलोमिटर छोटो बनाउनेछ।भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले सुरुङमार्गको उद्घाटन गर्दै नेपालमा आगामी दिनमा पनि विभिन्न स्थानमा सुरुङमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राख्ने […]

  • २ दिन अगाडि

भर्खरै