होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, चैत्र १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अजयमेरुमा सरकार विरुद्ध प्रदर्शनसहित सरिता गिरीको पुत्ला दहन
समाचार

अजयमेरुमा सरकार विरुद्ध प्रदर्शनसहित सरिता गिरीको पुत्ला दहन

  • नागरिक रैबार
अजयमेरुमा सरकार विरुद्ध प्रदर्शनसहित सरिता गिरीको पुत्ला दहन

धनगढी : डडेल्धुराको अजयमेरुस्थित चमडामा सरकारविरुद्ध प्रदर्शन गरीएको छ। एमसिसी खारेज गर्नुपर्ने, स्वाधिनताको रक्षा गर्नुपर्ने लगायतको माग गर्दै राके जुलुससहित प्रदर्शन गरीएको हो।

अमेरीकी साम्राज्यवाद मुर्दावाद, एमसिसी खारेज गर, देश भक्त नेपाली एक हौ, सरिता गिरिलाई देश निकाला गर, भारतिय विस्तार मुर्दावाद लगायतका नारा लगाउँदै प्रदर्शन गरीएको स्थानीय युवा हरिदत्त भट्टले जानकारी दिए।

जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीको पुत्ला दहन समेत गरीएको उनले जानकारी दिए।

विज्ञापन

गिरीले कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नयाँ नक्सासहितको निसान छाप राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयक खारेजको माग गर्दै अर्को संशोधन प्रस्ताव दर्ता गरेकी छिन्। त्यस्को विरोधमा देशभरी प्रदर्शन भईरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार