होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • मालिका माविकाे विव्यस समिति गठन हुदै
Breaking News

मालिका माविकाे विव्यस समिति गठन हुदै

  • नागरिक रैबार
[sharethis-inline-buttons]
मालिका माविकाे विव्यस समिति गठन हुदै

सदरमुकाम मार्तडीमा रहेकाे मालिका माविकाे विद्यालय व्यवस्थापन समितिकाे गठन अाज हुने भएकाे छ ।
२०७३ साल असाेजमा भएकाे विव्यस लाई पुनर गठन गर्दै मालिका माविकाे नयां विद्यालय व्यवस्थापन समिति अाज गठन हुने मालिका माविले बताएको छ ।
विव्यय गठन  कार्यक्रमा  विद्यालयका अभिभावक र शिक्षा प्रेमिहरू विद्यालयमा सहभागी भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै