होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण
समाचार

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

  • नागरिक रैबार
शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ । पोखरेललाई आज संक्रमण पुष्टि भएको हो ।

शिक्षामन्त्री पोखरेललाई संक्रमण पुष्टि भएसँगै केहीदिनदेखि उनको नजिकमा रहेका व्यक्तिहरुलाई सुरक्षित र सजग रहन आग्रह पनि गरेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार