होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बुढीगंगा नदिमा मृत भेटिएकीे बालिकाको पहिचान खुल्यो
समाज

बुढीगंगा नदिमा मृत भेटिएकीे बालिकाको पहिचान खुल्यो

  • नागरिक रैबार
बुढीगंगा नदिमा मृत भेटिएकीे बालिकाको पहिचान खुल्यो

नागरिक रैबार/बाजुरा २७ साउन। जिल्लाको बुढीगंगा नदिको किनारमा मंगलबार विहान मृत अवस्थामा भेटिएकी बालिकाको पहिचान खुलेको छ ।

बुढीगगा नदिमा मृत अवस्थामा भेटिएकी बालिका त्रिबेणी नगरपालिका ८  पन्तालीका खडक लुहारकी ७ महिनाकी छोरी रितु लुहार रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए ।

डिएसपी भट्टराईले दिएको जानकारी अनुसार मंगलबार विहान देखी आमा छोरी घरबाट संगै निस्केको र छोरी मृत अवस्थामा बुढीगंगा नदिमा भेटिएकी हुन् । आमाको खोज तथा अनुसन्धान भईरहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार