होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगा नगरपालिकाकाे कार्यालयमा आगलागी
समाचार

बुढीगंगा नगरपालिकाकाे कार्यालयमा आगलागी

  • नागरिक रैबार
बुढीगंगा नगरपालिकाकाे कार्यालयमा आगलागी

फागुन २८ बाजुरा । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको कार्यालयमा  आगलागी भएको छ । बुढिगंगा नगरपालिकाको कृषि शाखामा भित्र बिद्युत सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सो कार्यालयमा रहेको कम्पुटर बिभिन्न कागजपत्र लगायतका सामानहरु जलेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले बताएका छन् ।
बिद्युत तार सट भएर आगलगी हुदा अफिसमा राखीएको सामान के कती नष्ट भएको भन्ने कुराको एकीन हुन नसकेको र बिस्तृत जानकारी आउन बाकी रहेको प्रहरी प्रमुख भट्टराईले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार