होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • कर्णाली नदिमा पानीकाे बहाव बढेपछी झोलुंगे पुल जाेखिममा
बाजुरा बिशेष

कर्णाली नदिमा पानीकाे बहाव बढेपछी झोलुंगे पुल जाेखिममा

  • नागरिक रैबार
कर्णाली नदिमा पानीकाे बहाव बढेपछी झोलुंगे पुल जाेखिममा

अनिल शाही / बाजुरा २६  साउन ।लगातार बर्षा र कर्णाली नदिमा पानिको बहाफ बढेपछि कर्णाली नदिमा रहेकाे झोलुंगे पुल उच्च जोखिममा परेको छ । कर्णाली नदिको पिलुचौर जुकोट पुल माथि पानि बग्दा उच्च जोखिममा रहेको स्थानिय बासिले बताएका छन् । अहिले पुल माथिनै पानि पुग्ने र अर्को पुलको छेउमा नदिले कटान गरेका कारण आवतजावत गर्न समस्या भएको स्थानियले बताएका छन् ।

कर्णालीको पिलिचौरमा रहेको झोलुंगे पुल सधैका बर्षातको समयमा जोखिममा बन्ने गरेको छ । पुलको दुबैतिर रहेको वाल समेत भत्कने अबस्थामा रहेको स्थानियले बताएका छन् । अर्को पुल भन्दा माथिनै पानि पुगेपछि आवतजावतमा निकै समस्या भएको छ । पुलनै बगाउने होकी भन्ने चिन्ताले पुल तर्न निकै समस्या भएको स्वामीकार्तिक गाँउपालिका अध्यक्ष चिरिन्जीवि शाहले वताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार