होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भरुवा बन्दुकसहित ३ जना पक्राउ
समाचार

भरुवा बन्दुकसहित ३ जना पक्राउ

  • नागरिक रैबार
भरुवा बन्दुकसहित ३ जना पक्राउ

डोटी: डोटीमा भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पूर्वी चौकी गाउँपालिकामा–६ गाजँरीका ३७ वर्षीय गणेश कुँवर, ३४ वर्षीय झलक कुँवर र ३० वर्षीय छत्रबहादुर कुँवर छन् ।

उनहरुलाई पाले वन ठूलाखोलाबाट एक थान भरुवा बन्दुकसहिते पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि अनुुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार