बिहिबार, माघ १५, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोरोना संक्रमित सुदूरपश्चिमका कानुनमन्त्री शाह अस्पताल भर्ना
समाचार

कोरोना संक्रमित सुदूरपश्चिमका कानुनमन्त्री शाह अस्पताल भर्ना

  • नागरिक रैबार
कोरोना संक्रमित सुदूरपश्चिमका कानुनमन्त्री शाह अस्पताल भर्ना

२० कात्तिक, धनगढी । कोरोना संक्रमण पुष्टि भएका सुदूरपश्चिमका प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह अस्पताल भर्ना भएका छन् ।

१५ गते कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री शाह होम आइसोलेसनमा रहेका थिए । एक्कासी स्वास्थ्यमा समस्या आएपछि मन्त्री शाहलाई बिहीबार सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल भर्ना गरिएको हो ।

 

विज्ञापन

नाकबाट रगत बगेपछि उनलाई अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले बताएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार