होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन ५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कुर्षि पकेट उद्यमिहरुका लागि व्यवसाय सुधार तालिम सुरु
समाचार

कुर्षि पकेट उद्यमिहरुका लागि व्यवसाय सुधार तालिम सुरु

  • नागरिक रैबार
कुर्षि पकेट उद्यमिहरुका लागि व्यवसाय सुधार तालिम सुरु

चक्र बहादुर अएडी/बाजुरा २१ असार। कुर्षि पकेट उद्यमिहरुका लागि व्यवसाय सुधार तालिम सुरु त्रिवेणी नगरपालिका वडा नम्वर ९ मा हिजो देखि रत्न माध्यामिक विद्यालयमा सुरुगरिएको छ । प्रधान मन्त्री स्वरोजगार त्रिवेणी नगरपालिकाको आयोजनामा तालिम शनिबारदेखि सुरु भएको छ ।

व्यवसाय गर्न सोच बनाएका तरकारि व्यवसाय गर्ने कुखुर , बाख्रा लगएतका व्यवसाय गर्न चाहाने वेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले तालिम संचालन गरिएको वडा कार्यलयले जानकारि दिएको छ । खालि बस्नु भन्दा केहि सिप सिक्यो भने आफ्नो खुट्टामा उभिन सकिने भएको ले र आफ्नो घर परिवारलाई पालन पोषण गर्न सकिने भएको ले सो कार्यक्रम संचालन गरिएको त्रिवेणी नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष विरबहादुर विस्टले जानकारि दिए ।

त्रिवेणी नगरपालिका वडा नम्वर ९ का व्यवसाय गर्न लागेका र व्यवसाय गरिराखेका युवा युवति हरुलाई व्यवसायिक योजनाको वारेमा तालिम दिईरहेको त्रिवेणी नगरपालिका का उद्ययम विकास सहजकर्ता खुसिराम विक ले जानकारि दिए । विक का अनुसार तालिममा व्यवसायिहरुलाई व्यवसाय कसरि गर्ने , बचत कसरि गर्ने भन्ने विषयमा तालिम दिईने बताउनु भयो ।

विज्ञापन

तालिममा वडा नम्वर ९ का ६ जना महिला र १० जना पुरुष गरि जम्मा १६ जना लाई तालिम दिईरहनु भएको छ । तालिम पाँच दिन सम्म चल्ने र तालिमको सहजिकरण त्रिवेणी नगरपालिकाका उद्यम विकास सहजकर्ता खुसिराम विक र लाल बहादुर बुढाले गरिराख्नु भएको छ ।

शनिबार एक औपचारिक कार्यक्रमका विच उद्धघाटन गरिएको हो । वडा अध्यक्ष विरबहादुर विस्टको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा त्रिवेणी नगरपालिका का रोजगार संयोजक अर्जुन रोकाया वडा सदस्य लगाएतको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन वडा नम्वर ९ का लेखा सहायक रंग बहादुर साउदले गर्नु भएको कार्यलय सहयोगाी मान बहादुर विस्टले जानकारि दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १३ घन्टा अगाडि

भर्खरै