होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • विद्यार्थी हेमराज थापाले बाँडे बाढीपिडितलाई राहत
Breaking News

विद्यार्थी हेमराज थापाले बाँडे बाढीपिडितलाई राहत

  • नागरिक रैबार
विद्यार्थी हेमराज थापाले बाँडे बाढीपिडितलाई राहत

नागरिक रैबार/बाजुरा १९ भदौ। त्रिभुवन विश्व विद्यालयका चर्चित विद्यार्थी युवा हेमराज थापाले बाजुराको बडीमालिका नगरपालिका वडा नं. २ स्थित घाघरका बाढीपिडित परिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरेका छन् ।

गत साउन २५ गते बुढीगंगा नदिमा आएको बाढीका कारण विस्थापित बनेका घाघरबासीलाई शुक्रबार गाउँमै पुगेर उनीहरुलाई खाद्यन्न वितरण गरेका हुन् ।

खप्तड मालिका युवा संजालको पहल र विद्यार्थी हेमराज थापाको आर्थिक सहयोगमा २७ हजार बराबरको खाद्यन्न वितरण गरिएको खप्तड युवा संजालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र रोकायाले बताएका छन् ।

विज्ञापन

बाजुराका बाढी पिडितलाई राहत दिन ३ दिन अघि बाजुरा सदरमुकाम मार्तडी पुगेका विद्यार्थी थापाले बाढीपहिरोबाट विस्थापित बनेका परिवारलाई भेटघाट तथा उनीहरुलाई आवश्य राहत वितरण गरिरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार