होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप ३३ जनामा कोरोना पुष्टि
समाचार

सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप ३३ जनामा कोरोना पुष्टि

  • नागरिक रैबार
सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप ३३ जनामा कोरोना पुष्टि

काठमाडौं- सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले एक विज्ञप्तिमार्फत थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

नयाँ थपिएका संक्रमित मध्ये ८ महिने शिशु तथा ३ र ५ वर्षीया बालिका छन् । त्यस्तै ७ जना महिला र २६ जना पुरुषमा कोरोना पुष्टि भएको छ । उनीहरू मध्ये अछामका ११ जना, कैलालीका २१ जना र कञ्चनपुरका एकजना छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार