होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीनन्दा
  • कोल्टीमा पनि २९ औ अन्तरास्ट्रिय अपाङ्गता दिवस मनाईयो
बुढीनन्दा

कोल्टीमा पनि २९ औ अन्तरास्ट्रिय अपाङ्गता दिवस मनाईयो

  • नागरिक रैबार
कोल्टीमा पनि २९ औ अन्तरास्ट्रिय अपाङ्गता दिवस मनाईयो

नरदिप वड/कोल्टी १८ मंसिर/जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीमा पनि भव्यताका साथ २९ औ अन्तरास्ट्रिय अपाङ्गता दिवस मनाईएको छ ।

आई एनएफ नेपाल, पिसविन बाजुरा र बुनढीनन्दा नगरपलिकाको सहयोगमा उक्त दिवस कोल्टीमा भव्य रुपमा मनाईएको हो ।

दिवसकै अवसरमा कोल्टिबजार परिकर्मा गरि २९ औ अन्तरास्टिय अपांगता दिबस कार्यक्रम सम्पन्न भएको हो । महिला तथा बालबालिका अधिकृत गंगा गिरिको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि वडा नं २ का वडा अध्यक्ष भिम बहादुर कार्कि रहेका थिए ।

विज्ञापन

त्यस्तै कार्यक्रममा गैरसरकारी संस्थाहरुका प्रतिनिधि र १५० जना अपांगता भएका ब्यक्तिो सहभागिता रहेको थियो । कार्यक्रकै अवसरमा शुभकामना मन्तब्य, सांगितिक कार्यक्रम लगायत प्रस्तुत गरिएका थिए । दिवसकै अवसरमा अपांगता ब्यक्तिलाई पुरूस्कार र सम्मान समेत गरिएको थियो ,

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार