होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘डा. केसीको आवाज कहिले सुन्छौ सरकार ?’
समाचार

‘डा. केसीको आवाज कहिले सुन्छौ सरकार ?’

  • नागरिक रैबार
‘डा. केसीको आवाज कहिले सुन्छौ सरकार ?’

१७ असोज, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ ।

२० दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उपचारमा संलग्न चिकित्सकहरुले केसीको अवस्था जटिल बन्दै गएकाले आईसीयूमा उपचार गर्नुपर्ने बताएपनि केसीले मान्नुभएको छैन ।

सरकारले पनि सम्वाद गरेको छैन । प्रदर्शनमा सहभागी युवाहरुले ‘डा. केसीको आवाज कहिले सुन्छौ सरकार’ भन्दै नारा लगाएका छन् ।

विज्ञापन

 

२९ भदौमा जुम्लाबाट अनसन सुरु गरेका डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सुरु गर्नुपर्ने, विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्ने लगायतका ६ बुँदे माग अघि सारेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार