होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सदरमुकाम मार्तडीमा ५ जना जुवाडे पक्राउ
समाचार

सदरमुकाम मार्तडीमा ५ जना जुवाडे पक्राउ

  • नागरिक रैबार
सदरमुकाम मार्तडीमा ५ जना जुवाडे पक्राउ

बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा ५ जना जुवाडे पक्राउ परेका छन । बिहीबार दिउसो सदरमुकाममा मार्तडी नजिकै एक होटलबाट पक्राउ परेका हुन ।
होटल हिलटपमा जुवा खेलीरहेको अबस्थामा प्रहरीको बिषेश सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले बताएका छन । ३३ हजार नगद सहित ५ जना पक्राउ परेका छन । प्रहरी निरीक्षक ठगुन्नाले बताए अनुसार उनीहरुलाइ आबस्यक कानुनी पक्रृयाका आधारमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा राखेर कानुनी अनुसार कारबाही गरिने प्रहरी निरीक्षक ठगुन्नाले बताएका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार