होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराको गाैमुलबाट नगद सहित ११ जना जुवाडे पक्राउ
समाचार

बाजुराको गाैमुलबाट नगद सहित ११ जना जुवाडे पक्राउ

  • नागरिक रैबार
बाजुराको गाैमुलबाट नगद सहित ११ जना जुवाडे पक्राउ

नागरिक रैबार/बाजुरा १९ साउन। जिल्लाको गाैमुल गाउँपालिकाबाट  ५१  हजार नगदसहित ११ जना जुवाडेलाइ प्रक्राउ गरिएको छ। स्थानीयले दिएको सुराकीका आधारमा इलाका प्रहरी गाैमुलबाट खटिएको प्रहरीको गस्ति टोलीले जुवा खेलिरहेका ११ जनालाइ नगद ५१ हजार सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याइने प्रहरीले बताएका प्रहरी निरीक्षक रोकायाले बताएका छन्।

लकडाउका बेला सक्रिय भएका धेरै जुवाडेहरुलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार