होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बोलन्या थलीको बाजुरा संयोजकमा भरत बुढा
Breaking News

बोलन्या थलीको बाजुरा संयोजकमा भरत बुढा

  • नागरिक रैबार
बोलन्या थलीको बाजुरा संयोजकमा भरत बुढा

नागरिक रैबार/बाजुरा १८ साउन। बोलन्या थलीको बाजुरा यूनिट गठन भएको छ । बोलन्या थलीको आईतबार बुढीगंगाको फालासेनमा भएको बाजुरा युनिट गठन कार्यक्रमबाट भरत बुढा संयोजक रहने गरि समिति गठन गरिएको छ ।

बाजुराको फालासैनमा भएको कार्यक्रममा बोलन्या थलीका संस्थापक संयोजक यादब जोशीले बाजुरामा गठन भएको युनिटका संयोजक बुढा लगायतलाई स्वागत तथा सपथ ग्रहण गराएका छन् ।

विज्ञापन

युनिटले पश्चिम सेती जलविद्युत निर्माणका लागी बृहत आन्दोलन गर्ने, राज्यले बाजुरालाई गरेको वेवास्ता विरुद्ध र आर्थिक सामाजिक जागरणका लागि कडा आन्दोलन गर्ने बताएको छ ।

त्यस्तै युनिटले बाजुरामा विकास निर्माण र सामाजिक कार्यमा अगाढी बढ्ने गरि युनिटलाई चलायमान बनाउने युनिटका बाजुरा संयोजक भरत बुढाले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार