होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • बाजुराको त्रिवेणी नगरपालिकामा आपुर्ती समिति गठन
स्वास्थ्य-जीवनशैली

बाजुराको त्रिवेणी नगरपालिकामा आपुर्ती समिति गठन

  • नागरिक रैबार
बाजुराको त्रिवेणी नगरपालिकामा आपुर्ती समिति गठन

गगन अयडी/धनगढी २० चैत्र। त्रिवेणी नगरपालिका बाजुराले आपुर्ती समिति गठन गरेको छ ।

नगरको समग्र विकासका ,राहात लगाएत अन्य समस्याको समाधानको लागी नगरका ९ वटै वडाका वडा अधयक्ष संयोजक रहने गरी समिति गठन गरीएको त्रिवेणी नगरपालिका बाजुराका मेयर रामसिंह रावले वताए ।

मेयर रावलको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । यो समिति गठन गरीएपछी राहात काम गर्न सहजहुने मेयर रावलले वताए ।

विज्ञापन

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन तोलिको स्वास्थ्य चौकि तोलिमो कैलाली र कनचनपरबाट आएका महिला पुरुष गरी ९ जान र १ जना बालका गरी जम्मा १० जनालाई चैत १२ देखि नगरपालिकाले तोलि स्वास्थ्य चौकीको क्वारेन्टाइनमा राखेको छ ।

थप आवश्यक परेका वडा नम्मर ६ देखि ९ सम्मकालाई नरसिंह आधारभुत विद्यालय र १ वडा देखि ५ सम्मकालाई तोलि स्वास्थ्य चौकिलाई नै क्वारेन्टाइनमा बनाउने , औषधी तथा सामाग्री खरीदका लागी प्रदेश सरकार संग माग गर्ने जस्ता निर्णय पनि गरेको त्रिवेणी नगरपालिकाकी उपप्रमुख राधिका सुनारले जनाकारी दिनुभयो ।

त्रिवेणी नगरपालिकाका मुख्य मानिएका नाकाहरू मौरे, छतार ,सेरा लगायतका एक स्थानीय तह देखी अर्को स्थानीय तह सम्म जोड्ने नाकाहरु लगाएत तोलि स्वास्थ्य चौकी क्वारेन्टाइनमा राखेकाको पनी मेयर रावलले अनुगमन गर्नु भएको नगर पालिकाका सूचना तथा संचार प्रविधि अधिकृत नरेश पन्तले जानकारी दिनुभयो ।

अनुगमन संगसगै हेप्पडेक्सबाट लागत संकलन गरेर तथ्याङ्कक सार्वजनिक गर्ने मेयर रावलले वताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार