होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कपिलवस्तुमा भौतिक दूरी कायम गर्दै बकर इद मनाइयो
देश/प्रदेश

कपिलवस्तुमा भौतिक दूरी कायम गर्दै बकर इद मनाइयो

  • नागरिक रैबार
कपिलवस्तुमा भौतिक दूरी कायम गर्दै बकर इद मनाइयो

कपिलवस्तु, १७ साउन । मुस्लिमहरुको दोश्रो ठूलो पर्व बकर इद कपिलवस्तुका मुस्लिम समुदायले पनि भौतिक दूरी कायम गर्दै मनाएका छन् । कपिलवस्तुका मुस्लिम समुदायले ईद उल अजहा बकर इद खुशी साटसाट गरी मनाएका हुन् ।

बकर इदका बेला सामुहिक रुपमा इदगाह नमाज पढ्ने प्रचलन रहेको छ । तर, यस वर्ष कोरोना भाईरसका कारण शनिबार आ–आफ्नो घर मै नमाज पढने गरिएको छ ।

अरबी क्यालेन्डर अनुसार जिलहिज्जा महिनामा पर्ने बकर ईद मुस्लिम समुदायले शनिबारदेखि ३ दिन सम्म मनाउने गरिन्छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार