होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • दुर्घटन न्युनिकरण गर्न चालकहरुको स्वास्थ्य परीक्षण
बाजुरा बिशेष

दुर्घटन न्युनिकरण गर्न चालकहरुको स्वास्थ्य परीक्षण

  • नागरिक रैबार
दुर्घटन न्युनिकरण गर्न चालकहरुको स्वास्थ्य परीक्षण

रमित वि‍‍.क/ बाजुरा ७ पुस । सवारी दुर्घटना न्युनीकरण गर्न बाजुरामा चालकको सडकमै स्वास्थ्य परीक्षण गरिएको छ । स्वस्थ चालकले नै सुरक्षित रुपमा सवारी साधन चलाउन सक्छन् भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराको आयोजनामा सवारी चालकहको स्वास्थ्य परीक्षण गरिएको हो ।

सडक दुर्घटना न्यूनीकरण गर्न सवारी चलाउने चालकहरुको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी जनक दानीले जानकारी दिनुभएको छ ।

सार्वजनिक तथा निजि यातायातका सवारी चालक तथा सहचालकहरुको स्वास्थ्य परिक्षण समेत गरिएको छ । सवारी दुर्घटना हुने कारणहरु र सवारी हुनबाट जोगिने उपायहरुका बारेमा जनचेतनामुलक कार्यक्रम टेलिकम कार्यालय स्थित बसपार्कमा आज सम्पन्न भएको हो ।

विज्ञापन

जिल्ला अस्पतालका बाजुराबाट स्वास्थ्यकर्मीहरुको टिम र जिल्ला प्रहरी कार्यालयबाट सुरक्षाकर्मीहरुको टम सहभागी भई स्वास्थ्य परिक्षण गरिएको हो । ३२ वटा चालक र सहचालक स्वास्थ्य चेकजाँच गएिको छ । चेकजाँचको क्रममा अधिकांस चालकहरुको उच्च रक्त चाँप बढी देखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार