होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • अनिषाले एकैपटक जन्माइन् तीन शिशु
विचित्र संसार

अनिषाले एकैपटक जन्माइन् तीन शिशु

  • नागरिक रैबार
अनिषाले एकैपटक जन्माइन् तीन शिशु

मंसिर, धनुषा । जनकपुरमा एक महिलाले एकै पटक तीन शिशुलाई जन्म दिएकी छिन् । जनकपुरधाम उपमहानगरपालिका १ बस्ने २६ बजरंग प्रसाद जयसवालकी पत्नी २६ वर्षीया अनिषाले आज तिम्ल्याहा बच्चा जन्माएकी हुन् ।स्थानीय धनुषा अस्पतालमा बुधबार भर्ना भएकी अनिषाले शल्यक्रिया पश्चात एक छोरा र दुई छोरीलाई जन्म दिएकी हुन् ।

छोराको तौल २ किलो रहेको छ भने एक छोरी १ किलो ७ सय ग्राम र अर्की १ किलो ५ सय ग्राम तौलका छन् । डेढ किलो तौल भएकी छोरीको स्वास्थ्य गम्भिर रहेको अस्पतालका चिकित्सक बृजमोहन रजकले जानकारी दिएका छन् । स्वास्थ्य बिग्रेकाले उनलाई अस्पतालको एनआइसियुमा राखिएको छ । उनका अनुसार एक छोरा, एक छोरी र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार